FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
मृत्यु भएको ३५ दिन भित्रमा दर्ता गरेमा निशुल्क । ३५ दिन नाघेपछी रु२०० लाग्नेछ ।
आवश्यक कागजातहरु: 
  • निबेदन
  • बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • एकाघरको सुचना दिने ब्यक्तिको ना.प्र पत्रको प्रतिलिपि ।