FAQs Complain Problems

लेटाङभोगटेनी नगरपालिकाको मोरङ्गे खोलामा पुल निर्माणको सिलान्यास कार्यक्रमको सूचना

लेटाङभोगटेनी नगरपालिका वार्ड नं १० स्थित मझुवा पुर्वी खण्ड जाँते गा.वि.स. पश्चिमी खण्ड जोड्ने मोरङ्गे खोलामा पुल निर्माण कार्य यहि मिति २०७३/०१/१७ गते दिउसोको ठीक २:०० बजे जिल्ला विकास समिति कार्यालय मोरङको आयोजनामा मोरङ जिल्ला क्षेत्र नं ९ का माननीय सांसद श्री डिग बहादुर लिम्बू ज्यूबाट सिलान्यास हुने भएकोले उक्त कार्यक्रममा सहभागी भईदिनु हुन सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।

लेटाङभोगटेनी नगरपालिकाको कार्यालय
मोरङ