Flash News
लेटाङभोगटेनी नगरपालिकाको सूचना
प्रस्तुत बिषयमा यस कार्यालयद्धारा निम्न मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने भएकोले सम्पुर्ण महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ ।
निम्न
मिति : २०७३/०२/२६
स्थान : जनसेवा सामुदायिक वन उ.स. को हल
समय : बिहान ११: ०० बजे