FAQs Complain Problems

सुक्खा राहत स्यालो ट्यूबवेल सिँचाइ विशेष कार्यक्रम माग गर्ने सम्बन्धी सूचना ।।

सिँचाइ सेवाबाट वञ्‍चित र सुक्खा ग्रस्त क्षेत्रका कृषकहरुले तदर्थ जल उपभोक्ता समिति गठन गरी वा नियमानुसार दर्ता भएका उपभोक्ता संस्थाहरुले आवश्यक कागजातहरु सहित मिति २०८१/०९/११ गते भित्र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, विराटनगर, मोरङमा निवेदन पेश गर्नुहुन ।