Flash News
बिबाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
बिबाह गरेको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क । ३५ दिन नाघेपछी रु २०० लाग्नेछ ।
आवश्यक कागजातहरु:
- निबेदन
- पति वा पत्निको ना.प्र.पत्रको प्रतिलिपि
- पिता वा अामाको मूत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र ।
- बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- पत्निको माइतितर्फको अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।