यस नगरपालिकामा गठन भएका ११ वटै वडाका वडा नागरिक मञ्चको पूनर्गठन गर्नको लागि मिति २०७२/११/३० गते सबै वडामा एकैपटक विहान ११ बजे हुने सम्बन्धित सबैमा जानकारी गर्दछौं ।
प्रस्तुत विषयमा यस नगरपालिकाको कार्य सञ्चालन सम्बन्धमा निम्न विषयमा छलफल गर्नुपर्ने भएकोले निम्न मिति, समय र स्थानमा यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
छलफलका विषयहरु
१. वडा नागरिक मञ्च पुर्नगठन मिति तय गर्ने सम्बन्धमा ।