नगर स्तरीय यातायात गुरु योजना तयारी प्रारम्भिक तथ्याङ्क संकलन गर्न वडा स्तरीय प्रतिनिधिहरुलाई निम्न मिति, समय र स्थानमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।
मिति २०७२/१०/२९ गते शुक्रबारका दिन बिहान ११ बजे लेटाङभाेगटेनी नगरपालिकाको कार्यालयमा नगरपालिका भवन डिजाइन सम्बन्धी बैठक बस्नुपर्ने भएकोले सम्पुर्ण राजनैतिक दलका प्रतिनिधी तथा समाजसेवी ज्यूलाई हार्दिक अामन्त्रण गरिन्छ ।
मिति २०७२/१०/१८ गते सोमबारका दिन लेटाङभोगटेनी नगरपालिकामा भौगोलिक क्षेत्र, स्थानीय जनताको भावनाको आधारमा सर्वदलीय/सर्वपक्षीय बैठकले यी निम्न तपसिल वडा थप गर्न जिल्ला स्तरीय नगर क्षेत्र निर्धारण समितिलाई सिफारिस गरिएको छ ।