Flash News
Services
सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- मृत्यु भएको ३५ दिन भित्रमा दर्ता गरेमा निशुल्क । ३५ दिन नाघेपछी रु२०० लाग्नेछ ।
आवश्यक कागजातहरुः-

- निबेदन
- बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- एकाघरको सुचना दिने ब्यक्तिको ना.प्र पत्रको प्रतिलिपि ।
सेवा प्रकारः- बिबाह दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- बिबाह गरेको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क । ३५ दिन नाघेपछी रु २०० लाग्नेछ ।

- पति वा पत्निको ना.प्र.पत्रको प्रतिलिपि
- पिता वा अामाको मूत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र ।
- बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- पत्निको माइतितर्फको अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्रमा निशुल्क । ३५ दिन नाघेपछी रु२०० लाग्नेछ ।

- पिता वा अामाको ना.प्र.पत्रको प्रतिलिपि
- पिता वा अामाको मूत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र ।
- पिता वा अामाको मूत्यु भएको भए एकाघरका नाता खुल्ने ब्यक्तिको ना.प्र पत्रको प्रतिलिपि
- बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
- अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म कार्डको प्रतिलिपि
- अध्ययनरत भए शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता गर्ने बाबु अामाको बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- बसोबास प्रमाणित
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु ५००

- बिबेदन
- पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
- जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
- अस्थायि बसोबास सिफारिसको हकमा नगरपालिका बाहिरको भएमा पनि स्थलगत सेजमिनको अाधारमा सिफारिस दिने
सेवा प्रकारः- नेपालि नागरिकताको सिफारिस
सेवा समयः- सोहि दिन । स्थलगतगत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन । स्थलगतगत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
- बिबेदन
- बाबुअामा,पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
- जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
- बिबाहित भए बिबाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
- नाम थर जन्ममिति खुल्ने गरीको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
- बाबुअामा वा पतिको मृत्यु भएको भएमा मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- दुबै कान देखिने पासपोेर्ट साइजको २ प्रति फोटो
सेवा प्रकारः- अबिबाहित प्रमाणित
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपाली : रु ३०० अ्ग्रेजी : रु १०००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपाली : रु ३०० अ्ग्रेजी : रु १०००
आवश्यक कागजातहरुः-
- बिबेदन
- पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- बिबाह प्रमाणित(ब्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अबस्थामा)
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपालि:रु ३०० र अंग्रेजि : रु १०००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपालि:रु ३०० र अंग्रेजि : रु १०००
आवश्यक कागजातहरुः-
- बिबेदन
- पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
- जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- जन्ममिति प्रमाणीत
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
- निबेदन
- नागरिकताको प्रतिलिपि
- नगर बाहिरकव ना.प्र. भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि
- बिध्यालयको जन्ममिति खुलेको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- नाता प्रमाणीत(ब्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अबस्थामा)
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपालि रु ४०० । अंग्रेजि रु १००० ।

- मृतकसँग नाता कायम गर्नु परेमा ( निबेदन,मृतकको मृत्युदर्ता /नागरिकता प्रमाण पत्रको प्रतिलिपि /मृत्युदर्ता नभएमा मृत्यु दर्ता सिफारिस )
- वडा बाहिरको नागरिक भएमा बसाइसराई प्रमाणपत्रको प्रतिलिपि
- जजसको नाता प्रमाणित गर्नुपर्नै हो सो सग सम्बन्धित उमेर पुगेको ब्यक्तिको हकमा नागरिकताको प्रतिलिपि
- जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
- पेन्सनर भए नाम नम्बर र पद खुलेको तथा पति पत्निको नाम देखिने पेन्सन पट्टाको प्रतिलिपि ।
- अावश्यकता अनुसार बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
- हालै खिचेको २ प्रति फोटो,सर्जमिन ।