ताजा समाचार
बैठकमा उपस्थित भई दिने बारे ।
मिति : २०७२/११/१६
श्री सम्पूर्ण लेटाङभोगटेनी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु
प्रस्तुत विषयमा विद्यालहरुको लागि यस अा.व. मा विभिन्न योजनाको लागि रकम विनियोजन गर्न उहाँको परामर्श अावश्यक भएकोले निम्न मिति, समय र स्थानमा आयोजना गरिएको बैठकमा यहाँको उपस्थितिको लागि हार्दिकअनुरोध ।
निम्न
मिति : २०७२/११/२०
समय : बिहान ११ बजे
स्थान : लेटाङभोगटेनी नगरपालिका कार्यालय
युवराज आचार्य
कार्यकारी अधिकृत