ताजा समाचार
जन्म मिति प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
५००
आवश्यक कागजातहरु:
- निबेदन
- नागरिकताको प्रतिलिपि
- नगर बाहिरकव ना.प्र. भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि
- बिध्यालयको जन्ममिति खुलेको प्रमाणपत्रको प्रतिलिपि