ताजा समाचार
लेटाङभाेगटेनी नगरपालिकाकाे राजनैतिक दल तथा वडा संयोजकहरुलाई सुचना
प्रस्तुत विषयमा यस नगरपालिकाको कार्य सञ्चालन सम्बन्धमा निम्न विषयमा छलफल गर्नुपर्ने भएकोले निम्न मिति, समय र स्थानमा यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
छलफलका विषयहरु
१. वडा नागरिक मञ्च पुर्नगठन मिति तय गर्ने सम्बन्धमा ।
२. नगरपालिका हुनु भन्दा अगाडी बनेका घरहरुकाे अभिलेखीकरण सम्बन्धमा ।
३. फोहोरमैला व्यवस्थापन सम्बन्धमा ।
४. विविध
निम्न
- मिति : २०७२/११/१३
- समय : बिहान ११:०० बजे
- स्थान : लेटाङभोगटेनी नगरपालिका कार्यालय
(कृपया समयको ख्याल गरी दिनु हुन अनुरोध छ ।
युवराज आचार्य
कार्यकारी अधिकृत